नियम ८५
सङ्कल्प सम्बन्धी शर्त
यस परिच्छेदमा लेखिएको कुराका अतिरिक्त प्रस्तावका सम्बन्धमा नियम ६२ मा उल्लेख भएका शर्त सङ्कल्पको हकमा पनि लागू हुनेछन् ।